सबै धर्म, भाषा र संस्कृतिको संरक्षण आवश्यक छ : कोइराला
इलाम । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य शेखर कोइरालाले सबै धर्म, भाषा र संस्कृतिको संरक्षण र संवर्द्धन हुनुपर्ने बताएका छन् । आइतबार इलामको सन्दकपुर गाउँपालिका–४ माबुमा आयोजित राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको एक सय