सम्पत्ति कर वृद्धि नगर्न पोखरिया नगरपालिकालाई ज्ञापनपत्र

वीरगञ्ज (पर्सा)। राष्ट्रिय मुक्ति क्रान्ति नेपालले सम्पत्ति कर वृद्धि नगर्न माग गर्दै पोखरिया नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ। राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रीय सदस्य नेजामुद्दिन शमानीसहित गएको टोलीले आज पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानलाई ज्ञापनपत्र बुझाउँदै सम्पत्ति कर वृद्धि गर्ने निर्णय कार्यान्वयन नगराउन माग गरेका हुन्। केन्द्रीय सदस्य शमानीले नगरपालिकाले सम्पत्ति कर वृद्धि गर्ने निर्णय अबिलम्व […]

Source : https://www.dcnepal.com/2024/10/606544/