सरकार जनताप्रति जिम्मेवार छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनताप्रति जिम्मेवार रहेको बताएका छन् । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेकले संविधान र कानुन मान्दिन भनेर गयो भने समाजलाई सरकारले ठिक

Source : https://www.ratopati.com/story/459469/the-government-is-responsible-to-the-people-prime-minister