सरकारको गति र मति ठिक नभएको भन्दै विपक्षी दलद्वारा राष्ट्रपतिको ध्यानाकर्षण

काठमाडौँ । प्रतिपक्षी दलहरूले सरकारको गति र मति सकारात्मक दिशामा नभएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएका छन् । प्रतिपक्षी दलका नेताहरू आज राष्ट्रपति निवास पुगेर ध्यानाकर्षण गराएका हुन् राष्ट्रपतिसँगको भेटमा प्रतिपक्षी दलका नेताहरूले

Source : https://www.ratopati.com/story/453970/opposition-parties-draw-presidents-attention-to-governments-speed-and-attitude