सरकारी गाडी  प्रयोग गरेर उपनिर्वाचनमा मत मागेको भन्दै स्थानीयकाे अवरोध

बुटवल । कपिलवस्तुको  शुद्धोदन गाउँपालिका वार्ड नम्बर  १ मा उपनिर्वाचनलाई लक्षित गरेर  नेकपा एमाले नेताहरू सरकार गाडी प्रयोग गरेपछि स्थानीयले अवरोध गरेका छन् । उनीहरुले सरकारी नम्बर प्लेटको गाडी नियन्त्रणमा समेत लिएका छन् । 

Source : https://www.ratopati.com/story/459762/obstructed-by-locals-for-asking-for-votes-in-by-elections-using-government-vehicles