सलमानको घरमा गोली चलाउनेको निवेदन खारेज

मुम्बई । मकोका अदालतले सलमान खानको घर बाहिर गोली चलाउने अभियुक्त विक्की गुप्ताको जमानतको निवेदन खारेज गरेको छ । महाराष्ट्र संगठित अपराध नियन्त्रण ऐन ( मकोका) को विशेष अदालतले यदि अभियुक्त रिहा भएमा उसले भविष्यमा

Source : https://www.ratopati.com/story/453664/salman-khans-house-shooting-case-dismissed