साउदी र युएईका लागि काउन्सिलर र श्रम सहचारी नियुक्त

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी अरेबिया र युएईका लागि काउन्सिलर (श्रम) तथा कतार र बहराइनका लागि श्रम सहचारी नियुक्त गरेको छ । साउदी अरेबियाको काउन्सिलर (श्रम) मा उपसचिव तथा मन्त्रालयका सहायक

Source : https://www.ratopati.com/story/454269/councillors-and-labour-attaches-appointed-for-saudi-and-uae