माइतीघरमा रास्वपाको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माइतीघर मण्डला क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।  पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरापछि शुक्रवार काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको हो ।  हेर्नुहोस् तस्बिरहरु

Source : https://www.ratopati.com/story/454297/raswapas-protest-at-maitighar-see-in-pictures