क्यानडाको अध्यागमन नीतिमा अस्थायी परिवर्तन

काठमाडौं । क्यानडा सरकारले आगामी दुई वर्षका लागि आप्रवासीसम्बन्धी नीति परिवर्तन गर्ने निर्णय गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बिहीबार यो घोषणा गरेका हुन् । ट्रुडोले भने , “हामी आगामी दुई वर्षमा क्यानाडा आउने आप्रवासीको संख्या घटाउने छौं। यो एक अस्थायी निर्णय हो, जुन हाम्रो जनसंख्या वृद्धि रोक्न र हाम्रो अर्थतन्त्रलाई बढावा दिन लिइएको […]

Source : https://www.dcnepal.com/2024/10/607452/