साउदीमा नेपालीसहित विदेशी श्रमिकमाथि चरम शोषण भएको एमनेस्टीको ठहर

काठमाडौँ । साउदी अरेबियाको ‘क्यारेफोर स्टोर’हरूमा काम गर्ने नेपालीसहित विदेशी श्रमिकमाथि चरण श्रम शोषण भइरहेको खुलेको छ । एम्नेस्टी इन्टरनेशनलले गरेको अध्ययनको क्रममा क्यारेफोर स्टोरहरूमा काम गर्ने नेपाली, भारतीय तथा पाकिस्तानी कामदारलाई दैनिक १६ घण्टा

Source : https://www.ratopati.com/story/453601/amnesty-says-foreign-workers-including-nepalis-have-been-subjected-to-extreme-exploitation-in-saudi-arabia