सात दिनमा पाउनुपर्ने निर्यात अनुदान व्यवसायीहरूले दुई वर्षसम्म पाएनन्

काठमाडौँ । व्यवसायीहरूले दुई वर्षयताको करिब ३ अर्ब रुपैयाँ निर्यात अनुदान पाउन सकेका छैनन् । निर्यात अनुदानका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बनाएको कार्यविधि अर्थ मन्त्रालयको सहमतिपछि मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो । कार्यविधिमा

Source : https://www.ratopati.com/story/453595/entrepreneurs-did-not-get-export-subsidy-in-seven-days-for-two-years