सुनको भन्सार घटाएपछि तीन महासंघको संयुक्त विज्ञप्ति, के छ प्रतिक्रिया ?

काठमाडौँ । सरकारले सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटाएकोमा निजी क्षेत्रका तीन संस्थाले स्वागत गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ र नेपाल हस्तकला महासंघले संयुक्त रूपमा

Source : https://www.ratopati.com/story/459828/after-reducing-the-price-of-gold-the-joint-statement-of-the-three-federations-what-is-the-reaction