सुनमा पाँच दिनदेखि निरन्तर ऐतिहासिक रेकर्ड

काठमाडौँ । पाँच दिनदेखि सुनको मूल्यले निरन्तर रुपमा ऐतिहासिक रेकर्ड बनाउँदै गएको छ । दसैँपछि खुलेको सुनचाँदी बजारले तेस्रो दिनदेखि नै ऐतिहासिक रेकर्ड बनाएकोमा आजसम्म पनि यसले निरन्तरता पाएको हो । सोमबार प्रतितोला सुनको

Source : https://www.ratopati.com/story/453498/gold-records-historic-record-for-five-days