सुरेशको स्वर, टिकाको संगीतमा रहेको  'पल पलमा' सार्वजनिक ( भिडियो )

काठमाडौं / गायक सुरेश लामाको सुमधुर स्वरमा सजिएको 'पल पलमा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  प्रेमिल शैलीको यस गीतमा शब्द बिष्णु बाबु देवकोटाको रहेको छ।

Source : https://arthadabali.com/2024/10/18/66434