सुवर्ण शमशेरबाट नयाँ पुस्ताले त्यागको राजनीतिप्रति अभिप्रेरित हुनुपर्छ : मन्त्री पाण्डे
ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुवर्णशमशेरको इतिहासबाट वर्तमान पुस्तालाई त्यागको राजनीतिप्रति अभिप्रेरित गर्नुपर्ने बताएका छन् । सुवर्ण स्मृति परिषदद्वारा आइतबार यहाँ आयोजित सूवर्णशमशेर राणाको ४७औँ स्मृति दिवसका अवसरमा प्रजातन्त्र सेनानीहरुलाई