हाजिर गरेरै बित्यो भौतिक मन्त्रीको सय दिन

काठमाडौँ । भौतिक पूर्वाधार मन्त्रालयको सय दिनको कार्यप्रगति खासै उल्लेख्य देखिँदैन । तर मन्त्रालयका अधिकारीहरू भने निकै उल्लेखनीय प्रगति भएको बताउँदै आएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पदभार सम्हालेको दिनदेखि यता बाढी

Source : https://www.ratopati.com/story/453764/physical-ministers--days-spent-in-attendance