हिरासतमा रहेका भूदेउ हत्या प्रकरण : दोषीलाई कारबाही नगरेको भन्दै प्रशासनमा निवेदन

खोटाङ । हिरासतबाट भाग्नेक्रममा प्रहरीको कुटपिटबाट ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका थुनुवा भूदेउ भनिने १८ वर्षीय किरण राईको परिवारले दोषीमाथि कारबाही तथा मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङमा निवेदन दिएका

Source : https://www.ratopati.com/story/453617/bhudeau-murder-case-petition-filed-against-authorities-for-not-taking-action-against-culprits