‘घरवारविहीनहरुको रात सधैं सडकमा बित्छ’

काठमाडौं। मजदुरीले थाकेको शरीर विश्राम गर्न जिते तामाङसँग न घर छ न डेरा । उनीसँग खुला आकाश र जुनेली रात मात्रै छ । दरबारमार्ग र ठमेलका गल्लीको चिसो भुइँमा कार्टुन र बोरा बिच्छ्याएर उनी प्रायः खुला आकाशमुनि रात बिताउन्छन् । तामाङ गर्मी, जाडो र बर्खा जुनसुकै ऋतुमा सडकमा रात बिताउन्छन् । शुक्रबार दरबारमार्गमा साँझ परेपछि […]

Source : https://www.dcnepal.com/2024/10/606574/