‘मौलिक विधिबाट चलेको वैद्यखानालाई सवै मिलेर जोगाउनुपर्छ’
काठमाडाैं। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नेपालको मौलिक विधिबाट चलेको वैद्यखानालाई सवै मिलेर जोगाउनुपर्ने बताएका छन्। सिंहदरबार वैद्यखाना विकास समितिले धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसका साथै समितिको ३० औं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले निरन्तर घाटामा रहेको वैद्यखानालाई सवै मिलेर जोगाउनुपर्ने बताएका हुन्। उनले १५० वटा औषधि उत्पादन गर्ने संस्थाले अहिले १४ […]