‘राहत र पुनःनिर्माण प्रभावकारी बनाइनुपर्ने’

पाँचथर। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले बाढीपहिरोले अत्यधिक क्षति पु¥याएकाले राहत र पुनःनिर्माणलाई प्रभावकारी बनाइनुपर्ने बताएका छन्। गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावितस्थल निरीक्षणपछि आज फिदिममा पत्रकारसँग कुराकानी गर्दै गजुरेलले प्रभावित जनताको जीवनयापन सहज बनाउन सरकार गम्भीर बन्नुपर्ने बताए। ‘यस पटक बाढीपहिरोले जनताको कुनै धनमाल र जग्गाजमिन बाँकी नराखेको […]

Source : https://www.dcnepal.com/2024/10/606540/