धान भित्र्याएपछि खेतबाट मुसा समात्दै थारू समुदाय, लोकप्रिय छन् यी परिकार

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूण छन् । उनी बिल (दुलो) हेरेर नै त्यसमा मुसा भए/नभएकोबारे जानकारी राख्छन् । मुसा मार्ने कला उनले सानै छँदादेखि सिकेका हुन् । 

Source : https://www.ratopati.com/story/454386/tharu-community-catches-rats-from-fields-after-bringing-paddy-these-dishes-are-popular