किसान भन्छन् : प्रविधिको प्रयोगले बढायो आम्दानी

कञ्चनपुर । बेलौरी नगरपालिका–६ का किसान आसरे राम वडायकले परम्परागत कृषिलाई प्रविधिसँग जोड्दै व्यावसायिक रूपमा खेती गरेर मनग्य आम्दानी गरेका छन् । विसं २०७४ देखि व्यावसायिक रूपमा कृषिमा लागेका वडायकले खेतीबाटै आम्दानी गरेर रु

Source : https://www.ratopati.com/story/454381/farmers-say-use-of-technology-has-boosted-income