हेटौँडा सिमेन्ट उद्योगबाट चोरी गर्ने तीन जना पक्राउ

बागमती । प्रहरीले हेटौँडा सिमेन्ट उद्योगबाट ४० लाख बढी मूल्य बराबरको तामाको तार चोरीमा संलग्न भएको आरोपमा तीन र लागुऔषध तथा चोरीमा संलग्न भएको आरोपमा अन्य छ गरी नौ जनालाई पक्राउ गरेको छ ।

Source : https://www.ratopati.com/story/454390/three-arrested-for-stealing-from-hetauda-cement-factory