एन्फा महिला फुटबल लिगमा बाग्मती युथ क्लबले कर्णाली प्रदेशलाई हरायो

काठमाण्डौ – एन्फा महिला फुटबल लिगमा बाग्मती युथ क्लबले कर्णाली प्रदेशलाई हराएको छ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाग्मतीले कर्णालीलाई १–० गोलले हराएको हो । बराबरीतर्फ गएको खेलको इन्जुरी समयको पनि अन्तिम मिनेटमा गोल गरेर बाग्मती विजयी भएको हो । बाग्मती ७ खेलमा ७ अङ्कसहित तालिकाको सातौँ स्थानमा पुगेका छ भने समान ७ खेल खेलेको कर्णाली ४ अङ्कसहित नवौँ स्थानमा छ । यो खेलसँगै लिगको सातौँ चरण पुरा भएको छ । १० टोली सहभागी प्रतियोगितामा तीन विभागीय टोली–सशस्त्र प्रहरी बलको एपीएफ क्...

Source : https://ujyaaloonline.com/story/106912/2024/9/22/bagmati-youth-club-beat-karnali-pradesh-in-anfa-