एकैपटक ७३ जना कर्मचारी हटायो दैलेखको चामुण्डाविन्द्रासैनीले

सुर्खेत । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले एकै पटक ७३ जना कर्मचारी हटाएको छ । आर्थिक वर्ष ०८१/०८२ का लागि असार मसान्तमा म्याद थप गरे पनि एक्कासि ती करार कर्मचारीलाई हटाएको हो । पालिकाको आफ्नो आन्तरिक

Source : https://www.ratopati.com/story/448687/dailekhs-chamunda-bindrasaini-removes--employees