घर बनाउँदा प्रकाश तामाङको खाताको रकम झिकेको छैन : किराती
काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले प्रकाश तामाङको घर बनाउँदा उनको खाताबाट पैसा नझिकेको बताएका छन् । आइतबार साँझ आफ्नो फेसबुकमार्फत तामाङको खातामा क्यु आर कोडबाट जम्मा भएको पैसा नचलाएको