एभरेष्ट महिला भलिबल लिग : भारतीय खेलाडी जुहीले गण्डकी थण्डर्सबाट खेल्ने

काठमाडौँ । नेपालमा आयोजना हुन लागेको एभरेष्ट महिला भलिबल लिगका लागि गण्डकी थण्डर्सले चौथो विदेशी खेलाडी पनि भित्राएको छ । गण्डकी थण्डर्सले चौथो विदेशी खेलाडीका रूपमा भारतकी जुही शालाई भित्राएको हो ।   भातरीय टोलीकी

Source : https://www.ratopati.com/story/448654/everest-womens-volleyball-league-indian-player-juhi-to-play-for-gandaki-thunder