कुमारी बैंक भिसा इन्टरनेसलद्वारा दुई विधामा सम्मानित

काठमाडौँ । भिसा इन्टरनेसल द्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा कुमारी बैंक लिमिटेड ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड बिजनेस र एक्सिलेन्स इन् क्रस बोर्डर बिजनेस अवार्डबाट सम्मानित भएको छ ।  आफ्नो स्थापनाकालदेखि नै

Source : https://www.ratopati.com/story/448655/kumari-bank-honoured-in-two-categories-by-visa-international