चिउरा : नेवार समुदायका लागि प्रसाद, खाद्यान्न र कोसेली

काठमाडौँ । नेवार समुदायमा जन्मदेखि मृत्यु संस्कारमा चिउराको प्रयोग हुन्छ । यस समुदायले हरेक भोजमा खाद्यान्नका रूपमा तथा पूजामा प्रसादको रूपमा चिउरा प्रयोग गर्ने गरेको संस्कृतिविद् डा. चुन्दा बज्राचार्य बताउँछिन् ।  ‘नेवार समुदायको धार्मिक

Source : https://www.ratopati.com/story/452142/chiura-prasad-food-and-koseli-for-the-newar-community