छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

पोखरा– सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । जोशीलाई अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा उपस्थित गराइएको हो ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवं पूर्वडीआईजी जोशीलाई हिजो जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्‍याइएको थियो ।

 

Source : https://onlinetvnepal.com/2024/09/183839/



Related Posts