छेडखानी तरिकाले संविधान संशोधन भए देश सम्हाल्न सकिँदैन : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छेडखानी तरिकाले संविधान संशोधन गर्न खोजिए देश सम्हाल्नै नसक्ने स्थितिमा पुग्ने बताएका छन् । राजधानीमा सोमबार भएको एक कार्यक्रममा बोल्दै उनले विचार नपुर्‍याई यस्ता गल्ती नगर्न

Source : https://www.ratopati.com/story/448844/country-cant-be-managed-if-constitution-is-amended-in-a-manipulative-manner-prachanda