जनताको आवश्यकतालाई पूरा गर्न सरकार सधैँ प्रयासरत छ : सिँचाइमन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रियुगा नदीको बाढीले पुर्‍याएको कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री खड्काले आइतबार उदयपुरस्थित त्रियुगा, बरुवा, कोसी नदीलगायतमा आएको बाढीले पुर्‍याएको कटान क्षेत्रको स्थलगत निरीक्षण

Source : https://www.ratopati.com/story/448724/government-always-striving-to-meet-peoples-needs-minister-khadka