ज्योति विकास बैंकले ई-नेबल नेपालसँगको सहकार्यमा बालबालिकाहरूलाई दियो कृत्रिम हात

काठमाडौँ / ज्योति विकास बैंकले ई-नेबल नेपाल नामक संस्थासँगको सहकार्यमा ६ जना बालबालिकालाई थ्री डि प्रिन्टेड कृत्रिम हात हस्तान्तरण गरेको छ।  आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत

Source : https://arthadabali.com/2024/09/22/65494



Related Posts