नागरिक बचाउ महाअभियानले सोमबारदेखि देशभर आन्दोलन गर्ने
काठमाडौँ । राष्ट्र–राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानले भोलि (सोमबार)देखि देशभर चरणबद्ध आन्दोलन गर्ने भएको छ । पक्राउ परेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईँ आफ्ना साथीहरूमाथि भएको हिंसाको विरुद्ध सोमबारदेखि