खेलकुदमन्त्री नै दसौँ राष्ट्रिय खेलकुद पछाडि धकेल्न सक्रिय

 सुर्खेत । भदौ ४ गते कर्णाली आएका सङ्घीय युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भौतिक पूर्वाधारको सुनिश्चितता भएपछि मात्रै दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोक्ने बताए । यतिमात्र होइन उनले वीरेन्द्रनगरस्थित निर्माणाधीन रङ्गशालाको दैनिक कार्य प्रगति

Source : https://www.ratopati.com/story/448644/sports-minister-active-in-pushing-back-th-national-games