उच्च अदालतका एक न्यायाधीश सरुवा

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपानेलाई उच्च अदालत विराटनगरको इलाम इजलासमा सरुवा गरेको छ । न्याय परिषद्को आइतबार बसेको बैठकले उनको सरुवा सिफारिस गरेको हो ।  यस्तै बैठकले राजश्व न्यायाधिकरण

Source : https://www.ratopati.com/story/448673/saruwa-a-judge-of-the-high-court