ट्रम्पले सरकारमा नियुक्त गरेपछि टर्कीका राष्ट्रपतिबारे तुलसी गबार्डको पुरानो बयान चर्चामा

काठमाडौं । अमेरिकी राष्ट्रपति बन्न लागेका डोनाल्ड ट्रम्पले तुलसी गबार्डलाई राष्ट्रिय गुप्तचर विभागको निर्देशकमा नियुक्त गरेका छन् । त्यसयता सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । तुलसी गबार्डको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानप्रतिको अडान सबैभन्दा चर्चामा छ । टर्की नेटोको सदस्य राष्ट्र हो तर तुलसी गबार्ड रेसेप तैयप एर्दोगानको मुखर आलोचक हुन्। अब एक्समा प्रयोगकर्ताहरूले […]

Source : https://www.dcnepal.com/2024/11/611968/