दसैँका लागि अग्रिम टिकट बुकिङ अझै अन्योलमा, यातायात व्यवसायीको सर्त यथावत्
काठमाडौँ । दसैँ सुरु हुन ११ दिनमात्रै बाँकी छ । तर दसैँका लागि टिकट बुकिङ अझै अन्योलमा छ । दसैँका लागि अग्रिम टिकट खुलाउने विषयमा पटक–पटक छलफल भएपनि सरकार र यातायात व्यवसायीबिच सहमति जुट्न सकेको