एभरेस्ट महिला भलिबल लिग : मधेस युनाइटेडले ट्यालेन्ट हन्टबाट मिनालाई छान्यो
काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको एभरेस्ट महिला भलिबल लिगका लागि मधेस युनाइटेडले ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गरेको छ । मधेस युनाइटेडले ट्यालेन्ट हन्टबाट मिना चौधरीलाई छनोट गरेको हो । वीरगन्जको ज्ञानदा