श्रीलङ्कामा मतदानपछि सुरक्षा बढाइयो, देशभर कर्फ्यु

कोलम्बो । श्रीलङ्कामा शनिबार पहिलो पटक राष्ट्रपति निर्वाचनको मतदान भएको छ । मतदान सकिएको केही घण्टापछि नै देशभर कर्फ्यु लगाइएको छ । मुलुकमा शान्तिपूर्ण रुपमा मतदान भएपनि सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखेर यस्तो कदम चालिएको अधिकारीहरूले

Source : https://www.ratopati.com/story/448555/security-beefed-up-in-sri-lanka-after-voting-curfew-imposed-across-the-country