दसैँले सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह मिलोस्ः पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुसंस्कृत समाज निर्माणका लागि दसैँले थप उत्साह मिल्ने विश्वास व्यक्त गरेकी छन् । बडा दसैँ, २०८१ को अवसरमा एक शुभकामना सन्देश दिँदै उनले भनेकी छन्, 'बडा दसैँ पर्वले सम्पूर्ण