नागरिकले दुःख नपाउने गरी यातायातको व्यवस्था मिलाउन मुख्यमन्त्री कँडेलको निर्देशन
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिकले दुःख नपाउने गरी यातायातको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशले आइतबार वीरेन्द्रनगरमा सुरक्षा निकाय, यातायात व्यवसायी तथा यातायात