करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला

बारा । बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको छ । कोल्हबी नगरपालिका– २ भलुयाहीखोरमा करिब १५ वर्षको जङ्गलीहात्ती मृतावस्थामा फेला परेको कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले जानकारी दिए । स्थानीय

Source : https://www.ratopati.com/story/448708/elephant-found-electrocuted