नेपालको आठौँ विकेट गुम्यो

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा क्यानडाविरुद्धको खेलमा नेपालले आठौँ विकेट गुमाएको छ । राम्रो खेलिरहेका सोमपाल कामी ४८ बलमा २१ रन बनाएर आउट भएका हुन् । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ

Source : https://www.ratopati.com/story/448713/nepal-lost-its-eighth-wicket



Related Posts