विद्यालय व्यवस्थापनको चुनावमा कांग्रेस–एमाले गठबन्धन माओवादीसँग पराजित
विराटनगर । मोरङको कानेपोखरी १ होक्लाबारीमा रहेको श्री माध्यामिक विद्यालय होक्लाबारीको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा माओवादी समर्थकको प्यानल विजयी भएको छ । विद्यालय व्यवस्थापन समितिको निर्वाचनका लागि कांग्रेस–एमाले एकातिर र माओवादी एकातिर रहेर प्रतिस्पर्धा