नुनाको तस्बीर र फोनको घन्टी

आजभोलि सामाजिक सञ्जालमा उनको तस्बीर देख्दा त्यही दिनको याद आउँछ । मलाई थाहा थिएन त्यो एक घन्टी मेरो जीवनको अविस्मरणीय घण्टी बन्छ भनेर । भर्खर–भर्खर एन्ड्रोइड मोबाइल बोक्न थालेको थिएँ । लाग्छ, आजभन्दा नौ वर्ष अगाडीको घटना हो । स्पष्ट सम्झना त छैन । तैपनि ती तस्विर आँखा सामू आइरहन्छ । बेलुकीको समय थियो सायद । खान खाइ सकेर कोठामा गफिदै थिएँ । मेरो सानो छोरी खेल्दै थिई । सायद भुकम्प गएको एक वर्ष मात्र भएको हुनुपर्छ । टिरिङ... टिरिङ... । अचानक फोनको बज्यो । त्यतिबेला एन्ड्रोइड मोबाइलको बेग्लै रिङटोन थियो । छोरीसँगै...

Source : https://ujyaaloonline.com/story/106857/2024/9/21/nuna-picture-and-phone-ringing