प्रेस काउन्सिल आचारसंहिता पुरस्कारबाट रातोपाटी सम्मानित

काठमाडौँ । रातोपाटी डटकम प्रेस काउन्सिल आचारसंहिता पुरस्कारबाट सम्मानित भएको छ ।  काउन्सिलको ५५ औँ वार्षिकोत्सवको अवसरमा आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना भएको कार्यक्रममा रातोपाटी उक्त पुरस्कारबाट सम्मानित भएको हो । कार्यक्रममा राष्ट्रपति रामचन्द्र

Source : https://www.ratopati.com/story/448645/ratopati-honoured-with-press-council-code-of-conduct-award