बानेश्वरबाट पक्राउ परेका थिए पूर्वडीआईजी जोशी, पोखरा लगिँदै

काठमाडौँ । सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीले निर्देशन गरेको केही घण्टामा नै आइतबार छविलाल जोशी पक्राउ परे । नेपाल प्रहरीका पूर्वडीआईजी जोशीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको हो ।

Source : https://www.ratopati.com/story/448669/former-dig-joshi-arrested-from-baneshwor