मित्रलाल पंज्ञानीका तीन कविता

१) सङ्कीर्णताले युग हाँकिदैन हिजो भएको दिन छैन आज  कहाँ गयो त्यो किन छैन आज ? छन् सिर्जनाका गतिविम्ब धेर संसार थोत्रो रीतमा नहेर ! अस्तित्वमा जो चिनिँदैन आज जन्मन्छ हुर्कन्छ नयाँ समाज

Source : https://www.ratopati.com/story/454432/three-poems-by-mitralal-pangyani