मुगु जिल्ला ६५औँ साक्षर जिल्ला घोषणा

मुगु । हिमाली जिल्ला मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको छ  ।सोमबार एक औपचारिक कार्यक्रम गर्दै जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्लामा रहेका चारवटा स्थानीय सरकारहरूले साक्षर पालिका घोषणा गरेपछि मुगुलाई साक्षर जिल्ला

Source : https://www.ratopati.com/story/448861/mugu-district-declared-th-literate-district